अनिन्दित

वि.

  1. बदनाम नभएको; निन्दा नगरिएको; कलङ्क नलागेको; निन्दारहित; निष्कलङ्क।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)