अनिन्द्य
वि.
- अनिन्दनीय।
- खुनखोट केही नलागेको वा केही दोष देखाउन नसकिने किसिमको (जस्तो- अनिन्द्य सौन्दर्य।)।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)