अनिपुणवि. [सं.]सिपालु नभएको; निपुणताको अभाव वा कमी रहेको; अकुशल; अप्रवीण।स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)अनिन्द्य अनिपुणता