अनिपुणताना.अनिपुण हुनाको भाव वा अवस्था; निपुणताको कमी वा अभाव; अकुशलता; अप्रवीणता।स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)अनिपुण अनिमन्त्रित