अनिमन्त्रित
वि. [सं.]
- निम्तो नगरिएको; निमन्त्रणा नदिइएको; निम्तो नपाएको; ननिम्त्याइएको।
- नबोलाइएको; डाकबोलाउ नगरिएको। विप. निमन्त्रित।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)