अनिमिष/अनिमेष
वि. [सं.]
- आँखा झिम्मसम्म पनि नगर्ने; ट्वालट्वाल्ती वा एक टकले हेर्ने; आँखै नझम्क्याउने वा नचिम्लने।
- आँखा खुला रहेको; जागा।
- आँखै झिम्म नगरी; ट्वालट्वाल्ती; एकटकले।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)