अनियत
वि. [सं.]
- ठाउँ, समय, प्रक्रिया आदि नतोकिएको; कुनै नीति वा नियम नभएको; निर्धारित नभएको वा नगरिएको; नियमित तवरले नहुने; कुनै व्यवस्था नभएको; अनिर्धारित; अनियमित; अनिश्चित; अव्यवस्थित।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)