अनियन्त्रण

ना. [सं.]

  1. रोकतोक, रेखदेख वा बन्देजको अभाव; नियन्त्रणको अभाव; स्वच्छन्दता; उन्मुक्तता।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)