अनियन्त्रित
वि. [सं.]
- कुनै प्रकारको रोकतोक, बन्देज वा प्रतिबन्ध नलागेको; नियमद्वारा नबाँधिएको।
- स्वच्छन्द; स्वाधीन; उन्मुक्त। विप. नियन्त्रित।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)