अनियम

ना. [सं.]

  1. नियमको अभाव; अव्यवस्था; बेथिति।
  2. नियम नमान्ने।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)