अनियमित गिरफ्तारी
ना.
- कानुनको विधि नुपर्याई कसैलाई पक्राउ गर्ने काम; कुनै अभियुक्त अर्थात् दोषीलाई बिनापुर्जी गरिने गिरफ्तारी।
- कुनै पनि मान्छेलाई शान्तिसुरक्षाअन्तर्गत गरिने पक्राउ।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)