अनिरुद्ध

वि. [सं.]

  1. नरोकिएको; रोकतोक नभएको।
  2. फुक्का; खुला; स्वच्छन्द।
  3. कृष्णका नाति; प्रद्युम्नका छोरा र उषाका प्रेमी तथा पति।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)