अनिर्णीत

वि. [सं.]

  1. छिनाफाना नगरिएको; अनिर्णयको बन्दी भएको; निर्क्योल नगरिएको; टुङ्गो नलगाइएको; निर्णय नभएको।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)