अनिर्दिष्ट

वि. [सं.]

  1. कुनै प्रकारको निर्देशन नभएको; दिशानिर्देश नगरिएको; निर्धारण नगरिएको।
  2. नबताइएको; नऔँल्याइएको; नअह्राइएको; नतोकिएको।
  3. कुनै लक्ष्य वा उद्देश्य नभएको।
  4. अनिश्चित; अनिर्धारित; अनिर्देशित।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)