अनिर्धारितवि. [सं.]नतोकिएको; निर्धारण नगरिएको।निश्चित नगरिएको।स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)अनिर्दिष्ट अनिर्वचनीय