अनिवार्य अवकाश
ना.
- कर्मचारीका सेवाको तोकिएको हदम्याद वा उमेर पूरा भएपछि र विशेष परिस्थिति वा कारणले बिचैमा पनि निजको नोकरी वा सेवा समाप्त गरी दिइने अवकाश।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)