अनीश्वरवाद
ना.
- ईश्वर छैन भन्ने मत; ईश्वरको अस्तित्व वा सत्ताको खण्डन गर्ने वाद वा दर्शन; ईश्वरउपर अविश्वास वा आशङ्का प्रकट गर्ने मत; नास्तिकता; नास्तिकवाद; शून्यवाद; निरीश्वरवाद।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)