अनीश्वरवादी

वि.

  1. ईश्वरलाई नमान्ने; ईश्वरको अस्तित्वमा शङ्का वा अविश्वास गर्ने; ईश्वर छैन भन्ने।
  2. नास्तिक।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)