अनुत्तरित प्रश्न
ना.
- उत्तर वा समाधान प्राप्त हुन नसकेको प्रश्न; समाधान हुन नसकेको समस्या।
- रहस्यमय अवस्थामा नै गुज्रिरहेको विषय।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)