अनुत्तीर्ण

वि. [सं.]

  1. पार नभएको; नदी आदि तरेर पारि नपुगेको।
  2. परीक्षा आदिमा असफल।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)