अनुत्तीर्णता

ना.

  1. पार नहुनाको वा पारि नपुग्नाको भाव, स्थिति वा गुण; असफलता; विफलता।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)