अनुदान
ना. [सं.]
- कुनै राज्य, प्रशासनका तर्फबाट अथवा कुनै राष्ट्रियअन्तर्राष्ट्रिय आधिकारिक संस्थाका तर्फबाट विशेष कामका निम्ति संस्था वा उत्तरदायी व्यक्तिलाई प्रदान गरिएको वार्षिक वा पटके आर्थिक सहयोग।
- सो सहयोगस्वरूप दिइने रकम।
- चन्दा; शुल्क।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)