अनुन्नत

वि. [सं.]

  1. उन्नति वा विकास नभएको; नउठेको; उन्नति वा उच्चतामा नपुगेको; उन्नतिरहित; उन्नतिहीन।
  2. होचो; पुड्को; अविकसित।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)