अनुपयोग

ना. [सं.]

  1. उपयोगको अभाव।
  2. उपयोग, व्यवहार, काम वा चलनचल्तीमा नआएको स्थिति।
  3. जुन किसिमले प्रयोग गर्नुपर्ने हो त्यसको अभाव।
  4. अनुचित तवरले गरिएको प्रयोग वा उपयोग; दुरुपयोग।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)