अनुपलब्धि

ना.

  1. उपलब्धि वा प्राप्तिको अभाव; कुनै कुरा उपलब्ध नहुनाको भाव वा स्थिति; कुनै कुरा भेट्न, पाउन, मिल्न वा पत्ता लगाउन नसक्नाको भाव वा स्थिति; अप्राप्ति।
  2. कामकुरा गर्दा लक्ष्य हासिल हुन नसकेको अवस्था; असफलता; विफलता।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)