अनुपान/अनुपाम

ना. [सं. अनुपान]

  1. आयुर्वेदिक औषधीमा एक औषधीका साथसाथै मिसाइएको कुनै अर्को औषधी।
  2. औषधी खाएपछि वा साथसाथै खाइने अर्को औषधी वा खाद्य वस्तु।
  3. औषधीको ठिक्क अड्कलिएको मात्रा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)