अनुपूरक

वि. [सं.]

  1. पहिले भएको कामको वा पहिलेका वस्तुको अपुगमा थपिने; नपुग भएमा थप गरिने; सम्पूरक।
  2. त्यसरी थपिने वस्तु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)