अनुपूरित
वि. [सं.]
- भइसकेको काम, भएको वस्तु आदिमा कमी वा अपूर्ण भई पछिबाट पूर्ति गरिएको; पछिबाट थपिएको; पूरा गरिएको; सम्पूरित।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)