अनुरागीवि.कुनै विषयप्रति अनुराग भएको; अनुरक्त; झुकाउ भएको।प्रेमी।स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)अनुराग अनुराधा