अनुराधा

ना. [सं.]

  1. सत्ताइस नक्षत्रमध्ये सात ताराहरूका मिलनले गर्दा सर्पका आकारको देखिने र फलित ज्योतिषका दृष्टिले ज्यादै शुभ र मङ्गलकारी पनि मानिने सत्रौँ नक्षत्र।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)