अनुरूप

वि. [सं.]

  1. उस्तै रूप भएको; काटीकुटी मिल्दो; दुरुस्तै उस्तो; समान रूपको; जस्ताको तस्तो।
  2. जेजस्तो चाहिएको हो ठिक त्यस्तो।
  3. जेजस्तो गरिएको हो त्यसमाफिकको; उस्तै; सदृश; प्रतिरूप; उपयुक्त; योग्य; अनुकूल।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)