अनुवंश

ना. [सं.]

  1. कुनै एक साझा मूल पुर्खादेखि हाँगाबिँगा हाल्दै आएको एउटै कुल वा बिन्द्रालोका विभिन्न पुस्ता र सन्तान दरसन्तानको क्रम।
  2. पुर्ख्यौली; वंशावली; वंशपरम्परा।
  3. वंशानुक्रम; वंशक्रम; वंशवृक्ष।
  4. वंशको नालीबेली; वंशवृत्त; वंशको इतिहास।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)