अनुवंश्य

वि.

  1. वंशक्रम वा वंशावलीसँग सम्बन्धित।
  2. कुनै वंशमा जन्मेको।
  3. वंशवंश हुँदै आएको; वंशक्रममा सर्दै आएको; आनुवंशिक।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)