अनुवक्ता
ना. [सं.]
- एक जनाले एक भाषामा बोलेको कुरा अर्को भाषामा दोहर्याउने व्यक्ति; दोभासे।
- अर्काले बोलेको कुरा जस्ताको तस्तै दोहोर्याउने व्यक्ति।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)