अनुविभागीय

वि.

  1. अनुविभागको; अनुविभागसम्बन्धी।
  2. सरकारी वा गैरसरकारी विभागहरूमध्ये कुनै एक विभागको (अधिकारी, अधिकृत इ.)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)