अन्डर
ना. [अङ्.]
- कसैको मातहत, अधीन, नियन्त्रण वा देखरेख।
- कसैभन्दा तल वा मनि रहेको स्थिति (उदा.- आफ्ना अन्डरमा काम गर्ने कर्मचारी वा जनशक्तिको भावना नबुझ्ने हाकिम सफल हुन सक्तैन।)।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)