अन्तरक्रिया
ना.
- दुई वा दुईभन्दा बढी व्यक्ति वा पक्षका बिचमा हुने आपसी कुराकानी।
- पारस्परिक वार्तालाप।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)