अन्तरी
वि. [अन्तरे+ ई]
- अन्तरेको स्त्रीलिङ्गी रूप; कुनै बाबुका छोरीहरूमध्ये जन्मका क्रमले छैटौँ; ठाहिँलीभन्दा पछिल्ली; छोरी, बुहारी, फुपू आदिका गणनाक्रममा छैटौँ।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [अन्तरे+ ई]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)