अन्तर्ज्वाला

ना. [सं.]

  1. भित्रको आगो; मनको राँको।
  2. मानसिक दाह, दग्धि वा जलन; आन्तरिक रापताप; चिन्ता; सन्ताप।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)