अन्तर्दशा
ना. [सं.]
- मनको अवस्था; आन्तरिक स्थिति; मनःस्थिति।
- जन्मकुण्डलीअन्तर्गत कुनै एक ग्रहको दशा वा महादशाअन्तर्गत पर्न आउने अन्य विभिन्न ग्रहको दशा वा भोगकाल।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)