अन्तर्दर्शी

वि. [सं.]

  1. हृदय वा अन्तस्करणतर्फ हेर्ने।
  2. बाहिरको वस्तुजगत्भन्दा आफूभित्रको अन्तर्जगत्तर्फ बढी उन्मुख; अन्तर्मुखी।
  3. अरूका मनका कुराको अन्दाज गर्न सक्ने।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)