अन्तर्दशाह
ना. [सं.]
- हिन्दूसंस्कारअनुसार, मरेका व्यक्तिको आत्माको सद्गतिका लागि मरेका दिनदेखि दसौँ दिनसम्म गरिने काम वा कृत्य; सो दश दिनसम्म गरिने काजक्रिया; प्रेतकार्य।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)