अन्तर्दाह

ना. [सं.]

  1. शरीर वा मनको दाह, दग्धि वा जलन; औडाहा।
  2. आन्तरिक रापताप; चर्को मानसिक कष्ट; मनको चर्को हुँडलो; मन पोल्ने काम; चर्को पिर।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)