अन्तर्दिशा
ना. [सं.]
- दुई दिशाका बिचको कोणमा पर्ने दिशा; आग्नेय, नैऋत्य, वायव्य र ईशान चार उपदिशामध्ये एक।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)