अन्तर्देशीय
वि. [सं.]
- देश वा मुलुकभित्रको; कुनै एक देशभित्र मात्र सीमित; आभ्यन्तर; आन्तरिक।
- दुई वा दुईभन्दा बढी देशहरूका बिचको; विभिन्न देशहरूसँग सम्बन्धित; अन्तर्राष्ट्रिय।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)