अन्तर्देशीय पत्र

ना.

  1. हुलाकव्यवस्थाअन्तर्गत चल्ने भित्र चिठी लेख्न हुने र पट्याएपछि खामसमेतको काम दिने पत्र; हवाईपत्र।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)