अन्तर्ध्यान
ना. [सं.]
- मनमा गरिने ध्याउन्न वा ध्यान।
- कुनै कुराका बारेमा मनको सोचाइ, अन्तर्दृष्टि वा ध्यान केन्द्रित गर्ने क्रिया।
- भित्री दृष्टि; मानसिक स्तरमा कुनै कुरामा तल्लीन भई डुब्ने र त्यसबारे मात्र सोच्ने क्रिया।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)