अन्तर्बोध

ना. [सं.]

  1. मनमा पैदा हुने अनुभूति वा ज्ञान; मानसिक चेतना; अन्तर्ज्ञान।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)