अन्नबाली

ना.

  1. अन्न उब्जाउनका लागि लगाइएको बाली; खाद्यान्न बाली; अन्नको खेती।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)