अपक्रमण
ना.
- अपक्रम गर्ने काम वा भाव।
- असन्तोष, रोष वा विरोध प्रकट गर्दै सभा, समिति आदिलाई बहिष्कार गर्ने काम; सुइँकुच्चा।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)